राष्ट्रिय तथ्याङ्क कार्यालय,थापाथली, काठमाण्डौँ, सरुवा भई जानुभएका तथ्याङ्क अधिकृत श्री लोक प्रसाद ढुंगानाको फेरिभेटौँला कार्यक्रमका साथै सुर्खेत र डोटी बाट सरुवा भई त.स.का. गोरखामा आउनुहुने त.अ.श्री ठाकुर प्रसाद लामिछाने र गणक श्री नागेश्वर चौधरी को स्वागत कार्यक्रम